काठमाडौ। काइई नेपालले आफ्नो नयाँ इलेक्ट्रिक गाडी काइई एक्स ३ प्रो ईभीमा विशेष अफर ल्याएको छ। अब ग्राहकहरूले यो आधुनिक र दिगो सवारी साधन ५ वर्षसम्म शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्नेछन्।
काइई एक्स ३ प्रो ईभीको प्रमुख विशेषताहरूमा १२० किलोवाट मोटर पावर, ५३.६ किलोवाट घण्टा ब्याट्री, र ३७० किलोमिटरको यात्राको रेन्ज रहेका छन्। यस गाडीको २६० एनएम टर्कले सहज र शक्तिशाली गतिको अनुभव गराउँछ। यसको डिजाइन र प्रविधिले दिगो र स्मार्ट सवारी साधनको अनुभवलाई पुनः परिभाषित गरेको छ।
थापाथलीस्थित नेपाल राष्ट्र बैंकको अगाडि रहेको काइई नेपालको शोरूममा गएर यो विशेष अफरको फाइदा लिन सकिन्छ। काइई नेपालले ग्राहकहरूको आवश्यकता र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै, दिगो र भरपर्दो सवारी साधन प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
– सुदिना श्रेष्ठ
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-12
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
