काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीहरूलाई २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०–८१ को वितरणयोग्य मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश ९कर सहित० गरी कुल २१०.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी २५ औं वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्। गत वर्ष भने कम्पनीले २१.०५ प्रतिशत नगद लाभांश मात्र दिएको थियो।
-सुदिना श्रेष्ठ
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-12
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
