
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६०० रुपैयाँ बढेको हो।
छापावाल सुन आइतबार १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको छ। शुक्रबार प्रतितोला १ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा १ हजार ८४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर १ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
– सुदिना श्रेष्ठ
Sudina Shrestha
प्रकाशित: २८ पुष २०८१, आईतवार १२:४६
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
