
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । धावनमार्ग विस्तार, ट्याक्सी–वे, पार्किङ–वे लगायतका काम गर्नुपर्ने भएकाले विमानस्थल पाँच महिनासम्म रातको समयमा दैनिक १० घण्टा बन्द गर्न लागिएको हो ।
विमानस्थल कार्यालयका अनुसार यहि बिहीबार (२३ कात्तिक)बाट काठमाडौं विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द रहने छ । २३ कात्तिकबाट १८ चैतसम्म विमानस्थल दैनिक १४ घण्टामात्र सञ्चालनमा रहने कार्यालयको सूचनामा उल्लेख छ । हाल काठमाडौं विमानस्थल बिहान ६ बजे खुल्छ भने राति २ बजेसम्म चल्दै आएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २० कार्तिक २०८१, मंगलवार १४:४१
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
