काठमाडौं । वरिष्ठ फोटोपत्रकार, गीतकार हरि गोपाल प्रधानलाई प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले सम्मान गरेका छन् । २०८१ सालको वडा दशै फूल्पातीको बधाई समारोहको अवसर पारेर प्रधानलाई सम्मान गरेको हो ।

वल्र्ड बुक अफ रेकर्डस्का कार्यकारी अध्यक्ष सन्तोष शुक्लाको समपस्थितिमा तीन पटक आफ्नो गीति एल्बम मार्फत विश्व रेकर्डस् राख्न सफल व्यक्तित्व वरिष्ठ फोटोपत्रकार, गीतकार हरि गोपाल प्रधान सम्मानित भएका थिए ।

महाशिवरात्री र नेपाली सेना दिवसको उपलक्ष्यमा आयोजना गरिएको मास थाली नृत्य कार्यक्रममा ६६६ जवान सेनाहरुले एकै साथ थाली नृत्य प्रदर्शन गरेर विश्व रेकर्ड राख्न सफल भएका थिए । सो कार्यक्रममा प्रधानले निर्णायकको गरिमामय भूमिका खेलेका थिए ।

रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-10-21
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
