
काठमाडौं । अविरल वर्षापछि देशभर गएको बाढी र पहिरोको घटनामा परेर हालसम्म ३७ जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन् । यो तथ्याङ्क बिहीबारदेखि आज शनिबार दिउँसो २ः४५ बजेसम्मको हो ।
गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी मृत्यु भएको छ । जसमा काठमाडौंमा ५ जना, भक्तपुरमा ५ र ललितपुरका १० जना गरी २० जनाको मृत्यु भएको छ ।
हालसम्म घाइतेको संख्या ४ जना रहेको छ भने १ हजार २९८ जनाको सकुशल उद्धार गरिएको छ । त्यस्तै, १ सय ९५ वटा घरमा भौतिक क्षति पुगेको छ ।

Sudina Shrestha
प्रकाशित: १२ आश्विन २०८१, शनिबार १६:१४
प्रधानमन्त्री ओलीले गरे रियल म्याड्रिडको स्टेडियमको अवलोकन भ्रमण (फोटो फिचर)

नेप्से २७ सय पार, ९ अर्ब ६४ करोडको कारोबार

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
गायिका एलीनालाई अभद्र टिप्पणी गरेका कवि गुञ्जन राई पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
लिभरपुलबाट खेल्ने पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु
