काठमाडौं । नेपाल अर्बुद रोग निवारण संस्थाले सोमबार ४२औँ केन्द्रीय वार्षिकोत्सव मनाएको छ । सो अवसरमा विभिन्न संघसंस्था तथा व्यक्तित्वहरुलाई सम्मान प्रदान गरेको छ ।
कार्यक्रममा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलगायत अन्य सामाजिक क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष महेश श्रेष्ठको सभापतित्वमा सम्पन्न वार्षिकोत्सव समारोहमा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-09-16
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
