काठमाण्डौ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २– कोबाङमा हिमपहिरो गएको छ । हिमपहिरो आएर थुनिएको बोक्सी खोला बग्न थालेको सशस्त्र प्रहरीले जनाएको छ ।
आज दिउँसो साढे १ बजेतिर धौलागिरि हिमालको फेदबाट हिमपहिरो खसेर खोँचमा थुप्रिँदा बोक्सी खोला थुनिएको थियो । बोक्सी खोला कालीगण्डकी नदीको सहायक खोला हो । हिमपहिरोले खोला थुनिएसँगै जिल्ला प्रशासन कार्यालय मुस्ताङले थासाङ–२ का ९ घरपरिवारलाई सुरक्षित ठाउँमा सारेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-08-23
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
