
काठमाडौं। ललिता निवासको जग्गा हिनामिना प्रकरणमा थुनामा रहेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ । जिल्ला अदालत काठमाडौँले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलास थुनामा रहेका १८ जनामध्ये एक जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । अदालतले गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
कोसँग कति धरौटी माग रु
केशव तुलाधर– साधारण तारेखमा रिहा
मीन बहादुर गुरुङ– २ करोड ४६ लाख
शिवजी भट्ट–३ लाख ३० हजार
रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार
बालकृष्ण श्रेष्ठ– ७ लाख ५० हजार
कलाधर देउजा– १५ लाख
घमन कुमार कार्की– ७ लाख ५० हजार
गोपाल कार्की– ७ लाख ५० हजार
विनोद पौडेल– १५ लाख
योगराज पौडेल– ७ लाख ५० हजार
नारायणराज मिश्र –७ लाख ५० हजार
अरुण कुमार श्रेष्ठ –७ लाख ५०
ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार
बाबुराजा महर्जन– १ लख १० हजार
देवनारायण महर्जन– १ लाख १०
सकलानन्द महर्जन– १ लाख १० हजार
सञ्जय कुमार महर्जन– १ लाख १० हजार
लोकरि घिमिरे– ७ लाख ५० हजार
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २४ भाद्र २०८०, आईतवार १६:३६
विश्वकप लिग–२: नेपालद्वारा नेदरल्यान्ड्स ५ विकेटले पराजित

१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध

युवाहरुका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ : प्रधानमन्त्री

The Hidden Risks of Sanitary Pads: A Growing Concern for Women’s Health in Nepal

आज सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि

सामान्य विवादमा खुकुरी प्रहार
