दाङ- दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलामा ट्रक दुर्घटनामा परेको छ । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका वडा न. ९ स्थित अमिलिया र बाँकेको सिमानामा पर्ने शिवखोलाको पुलबाट ट्रक खसेको हो ।
भैरहवाबाट नेपालगन्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक खोलामा खस्दा चालक च्यापिएको र उनको उद्दारको प्रयास भइरहेको छ ।
घाइते अवस्थामा रहेका चालकलाई उद्दारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । साढे दुई घण्टादेखि चालक घाइते अवस्थामा ट्रक भित्र च्यापिएका हुन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-07-23
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
