मिस ई कलेजको उपाधि आरजु पौडेललाई
काठमाडौं । मिस ई कलेज २०२४ को उपाधि आरजु पौडेलले जितेकी छन् । सिजन मिडियाद्वारा आयोजित११ औं संस्करणको मिस ई कलेज २०२४ को विजेता आरजु पौडेल भएकी हुन् ।
उनीसँगै फर्स्ट रनरअपमा रसिला थापा, सेकेन्ड रनरअप स्वस्तिका बज्राचार्य र चौथोमा जेनिसा बज्राचार्य भइन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १४ चैत्र २०८०, बुधबार ०८:१४